मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन,जलविधुत तथा नवीकरणीय ऊर्जामा लगानी गरिने

clickmandu.com · Sat Jun 06 08:27:37 GMT 2026

काठमाडौं । सामाजिक सुरक्षा कोषमा जेठको तेश्रो सातासम्म १ खर्ब ११ अर्ब ७ करोड ५ लाख रुपैयाँबराबरको योगदान रकम जम्मा भएको छ ।

कोषका निर्देशक रोहित रेग्मीका अनुसार कोषमा हालसम्म २३ हजार ४७६ रोजगारदाता र २९ लाख ५८ हजार ४२९ योगदानकर्ता सूचीकृत भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय