कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
kendrabindu.com · Thu Sep 17 04:45:13 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)