बाढीपछि रोकिएको करदाता पुरस्कार घोषणा आज, २ जनाले १०–१० लाख पाउँदै
clickmandu.com · Thu Sep 17 04:47:01 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरू गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाभित्रको सम्पूर्ण नतिजा आज घोषणा हुँदैछ ।
आज भदौ महिनाका ३१ जना एक लाख र २ जना बम्पर गरी ३३ जना विजेता घोषणा गरिने आन्तरिक राजश्व विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)