भदौ १० को बाढीको असर : गोरखाको राइनस बजार उच्च जोखिममा, दुई घर विस्थापित
ekantipur.com · Thu Sep 17 04:46:25 GMT 2026

भदौ १० को बाढीको असर : गोरखाको राइनस बजार उच्च जोखिममा, दुई घर विस्थापित
बाढीपछि उर्लिएको त्रिशूली नदी गाउँतर्फ सोझिएपछि सहिद लखन गाउँपालिकाको राइनस गाउँ उच्च जोखिममा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)