मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकै दिन चार वटा स्थानीय तह ल्याए , बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक

arthadabali.com · Thu Jun 25 05:38:58 GMT 2026

मुगु / हिमाली जिल्ला अर्थात् रारा जिल्लाले चिनिएको मुगु जिल्लामा रहेको एक नगरपालिका र तिन गाउँपालिकाले असार १० गते एकै दिन बुधबार आगामी आर्थिक वर्षका लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

छाँयानाथ रारा नगरपालिका, सोरूँ गाउँपालिका, खत्याड गाउँपालिका र मुगुमा कार्मारोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष वर्ष २०८३/८४ का लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)