भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम आज घोषणा हुँदै
nagariknews.nagariknetwork.com · Thu Sep 17 04:30:04 GMT 2026

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाभित्रको सम्पूर्ण नतिजा आज घोषणा हुँदैछ।
आन्तरिक राजश्व विभाग लाजिम्पाटको सभाहलबाट घोषणा गरिने कार्यक्रममा रहेको अर्थ मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)