कुन-कुन प्रदेशमा तीन दिन हुँदैछ भारी वर्षा ?
annapurnapost.com · Thu Sep 17 04:47:14 GMT 2026

काठमाडौं : देशभर मनसुनी वायु र पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
आज कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)