हुप्सेकोटको घाँगी भीरबाट निस्किएको धुवाँमा भेटियो ‘कार्बन मोनोअक्साइड’
clickmandu.com · Thu Sep 17 04:52:22 GMT 2026

नवलपुर । पूर्वी नवलपरासी (नवलपुर) को हुप्सेकोट गाउँपालिका–६, पेलेगास्थित घाँगी भीरमा विगत ६ महिनादेखि जमिनमुनिबाट निरन्तर निस्किरहेको धुवाँमा ‘कार्बन मोनोअक्साइड’ ग्यास रहेको पाइएको छ।
खानी तथा भूगर्भ विभागका प्रतिनिधिहरूले गरेको प्रारम्भिक अध्ययनका क्रममा उक्त विषालु ग्यास भेटिएको पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)