आजदेखि झापा र कैलालीका ३० वर्षमाथिका व्यक्तिलाई जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप
swasthyakhabar.com · Thu Sep 17 04:54:30 GMT 2026

काठमाडौं – नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्यु बढ्दै गएपछि सरकारले जोखिमयुक्त क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ।
पहिलो चरणमा झापा जिल्लाका सबै स्थानीय तह तथा कैलालीका तीन स्थानीय तहमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति र स्वास्थ्यकर्मीलाई जेईविरुद्धको खोप दिइने स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)