निर्वाचन ढिलाइमा पार्टी होइन, निर्वाचन आयोग जिम्मेवार : आशिका तामाङ
nagariknews.nagariknetwork.com · Thu Jun 25 05:34:54 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले पार्टीको प्रथम महाधिवेशनमा निर्वाचन प्रक्रिया ढिलाइ हुनुमा पार्टीभन्दा पनि निर्वाचन आयोगको कमजोरी जिम्मेवार रहेको बताएकी छन्।
महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै तामाङले कांग्रेस, एमाले र माओवादीजस्ता ठूला दलहरूको महाधिवेशन गरेर आएका व्यक्तिहरुबाट पनि रास्वपाको महाधिवेशन गराउन असहज भएको बताएकी छिन् । साथै उनले निर्वाचन ढिलाइ हुदाँ धेरै टाढा र विकट ठाँउबाट आएका व्यक्तिलाई अत्याधिक सास्ती भएको बताएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)