भेनेजुएलामा विनाशकारी भूकम्पपछि ट्रम्पले भने- अमेरिका सहयोग गर्न तयार छ
nepalpress.com · Thu Jun 25 05:44:49 GMT 2026

काठमाडौं। भेनेजुएलाको राजधानी कराकासमा बुधबार आएको शक्तिशाली भूकम्पपछि हजारौँ मानिसको ज्यान गएको आशंका गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भेनेजुएली जनतालाई सहयोग गर्न अमेरिकी निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
डोनाल्ड ट्रम्प