‘मितज्यू’ र ‘काजी’ ले कति गरे आम्दानी ?
ratopati.com · Mon Jun 01 10:17:19 GMT 2026

काठमाडौँ । अभिनेता विपिन कार्की र केकी अधिकारी अभिनीत फिल्म ‘काजी’ले बक्स अफिसमा सोचेजस्तो व्यवसाय गर्न नसकेको देखिएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको गत शनिबार राति १२ बजेसम्मको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ४० लाख ८८ हजार १७५ रुपैयाँ ग्रस रहेको छ ।
सोही अवधिसम्म यो फिल्मलाई १३ हजार ७ जनाले हेरेका छन् । फिल्म ८ जेठमा रिलिज भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)