मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
ratopati.com · Thu Jul 16 15:31:44 GMT 2026

काठमाडौँ । काठमाडौँ आइपुगेका मिटरब्याज पीडितका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबिच छलफल सुरु भएको छ ।
जनकपुरबाट पैदल यात्रा सुरु गरी बाराको निजगढ आइपुगेका पीडितहरू सरकारसँग वार्ता गर्न सहमत भएपछि आज साँझ हवाई मार्ग हुँदै काठमाडौँ आइपुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)