राष्ट्रिय सभाको बैठक मंगलवारसम्मका लागि स्थगित
barnanmedia.com · Mon Jun 01 10:11:52 GMT 2026

सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा पनि स्थगित गरिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमा विवादका विषयमा विवादित अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा बैठकमा सांसदहरूले अवरोध सिर्जना गरेपछि बैठक भोली मंगलवार सम्मका लागि स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)