केपी ओलीले माधव नेपाललाई ‘लाज पचेको’ भनेपछि...
baahrakhari.com · Mon Jun 28 23:45:00 GMT 2021
काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रोश व्यक्त गरेका छन् ।
काठमाडौंमा सोमबार भएको एक कार्यक्रममा अध्यक्ष ओलीले नेता नेपालप्रति आक्रोश व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)