प्रधानमन्त्रीले राष्ट्रहितविरुद्ध अभिव्यक्ति दिँदा रुलिङ नहुनु दुःखद : राई
baahrakhari.com · Mon Jun 01 10:18:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले आफैँले रुलिङ गर्नुपर्ने विषयमा पनि सभामुख डोलप्रसाद अर्यालले विपक्षीका प्रश्न पनि रोक्ने प्रयास गरेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको राईको भनाइ छ । त्यस्तो अभिव्यक्ति दिएका प्रधानमन्त्रीलाई सभामुखले रुलिङ गर्नुपर्नेमा नगरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)