करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा आज सार्वजनिक गरिँदै
nepallive.com · Thu Sep 17 04:57:22 GMT 2026

काठमाडौं– अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज घोषणा गरिने भएको छ।
आन्तरिक राजस्व विभागका अनुसार बिहान ११: ३० बजे लाजिम्पाटस्थित विभागको सभा हलबाट एक कार्यक्रमबीच भदौ महिनाभरका विजेताहरूको नाम सार्वजनिक गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)