अर्थमन्त्री वाग्ले भारत प्रस्थान, यस्ताे छ भेटवार्ताकाे तालिका
sutranews.com · Thu Sep 17 04:56:48 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७ः३५ बजे काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)