पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
reportersnepal.com · Thu Sep 17 04:59:00 GMT 2026

त्रिशूली (नुवाकोट), १ असोज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताएका छन् ।
बाढीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानको बुधबार अवलोकन गर्नाका साथै प्रभावित बासिन्दासँग अन्तरक्रिया गरेका पूर्वप्रधानमन्त्री भट्टराईले अबको पुनरुत्थान तथा पुनर्निर्माणमा सुरक्षित बस्ती विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)