बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक
ratopati.com · Thu Jun 25 05:49:29 GMT 2026

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८३/८४ का लागि बुधबार बजेट प्रस्तुत गरेका छन् ।
उक्त निकायले सदरमुकाम मार्तडीमा शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड दिँदै बजेट नगर तथा गाउँसभामा सार्वजनिक गरेका हुन् । बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले आव २०८३/८४ का लागि रु ५१ करोड ६९ लाख १९ हजारको बजेट सभामा प्रस्तुत गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)