मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाखको बजेट पारित

gorkhapatraonline.com · Thu Jun 25 05:47:08 GMT 2026

बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६९ करोड ५६ लाख २९ हजार रुपियाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सुशासनलाई केन्द्रमा राख्दै गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट तथा नीति–कार्यक्रम पारित गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय