भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार
nepalnews.com · Thu Sep 17 05:03:44 GMT 2026

झापा। भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिना (साउन र भदौं) मा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।
कार्यालयले यस अवधिमा चार करोड ६६ लाख ४९ हजार ५४० रुपैंयाँ राजस्व असुली गरेको हो। यो दुई महिनाका लागि निर्धारित कुल लक्ष्यको ११८ दशमलव ३४ प्रतिशत हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)