आज कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य कति ?
ajakoartha.com · Thu Sep 17 05:00:00 GMT 2026

काठमाडौं– काठमाडौं उपत्यकाको बजारमा आज विभिन्न तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्य फरक–फरक रहेको छ। उपलब्ध मूल्य विवरणअनुसार तरकारीतर्फ प्रतिकेजी १० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म मूल्य कायम छ।
आज सबैभन्दा सस्तो स्कूस प्रतिकेजी १० देखि २० रुपैयाँमा बिक्री भइरहेको छ। चिचिण्डो २० देखि ३० रुपैयाँ, बन्दा, भन्टा लाम्चो र हरियो फर्सी डल्लो ३० देखि ४० रुपैयाँ तथा मूला रातो ४० देखि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)