मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा आज सार्वजनिक हुँदै

annapurnapost.com · Thu Sep 17 04:58:31 GMT 2026

काठमाडौं : करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाभित्रको सम्पूर्ण नतिजा आज घोषणा हुँदैछ। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाभित्रको सम्पूर्ण नतिजा आज घोषणा हुन लागेको हो।

आन्तरिक राजश्व विभाग लाजिम्पाटको सभाहलबाट घोषणा गरिनेछ। भोटेकोसी बाढीका कारण भदौ १६ गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)