७२ जिल्लामा राप्रपाको नयाँ नेतृत्व चयन (नामावलीसहित)
nepalpress.com · Thu Sep 17 05:00:18 GMT 2026

काठमाडौँ । महाधिवेशनको छेकोमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धमाधम जिल्ला अधिवेशन गरिरहेको छ । हालसम्म ७२ जिल्लामा अधिवेशन भइसकेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।
राप्रपाले भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको थियो । लक्ष्य लगभग पूरा भएको छ । अब ५ वटा जिल्लामा मात्रै अधिवेशन हुन बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)