‘काजी’ र ‘मितज्यू’को बक्सअफिस कलेक्सन कति ?
ratopati.com · Mon Jun 01 10:20:52 GMT 2026

काठमाडौँ । अभिनेता विपिन कार्की र केकी अधिकारी अभिनित फिल्म ‘काजी’ले बक्स अफिसमा अपेक्षाकृत व्यवसाय गर्न सकेनन् ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको गत शनिबार राति १२ बजेसम्मको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ४० लाख ८८ हजार १७५ रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई १३ हजार ७ जनाले हेरेका छन् । फिल्म ८ जेठमा रिलिज भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)