मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेटको अपेक्षा विपरीत २६.७२ अंकले घट्यो नेप्से, कारोबार रकमसँगै २३३ कम्पनीको मूल्यमा गिरावट

nepalbahas.com · Mon Jun 01 10:17:31 GMT 2026

बजेटको अपेक्षा विपरीत २६.७२ अंकले घट्यो नेप्से, कारोबार रकमसँगै २३३ कम्पनीको मूल्यमा गिरावट

१८ जेठ, काठमाडौं । अर्थमन्त्रीले बजेटमार्फत पुँजी बजारलाई प्राथमिकता दिएको सन्देश दिन खोजे पनि त्यसको प्रभाव भने बजारमा नकारात्मक परेको छ । बजेटले दिएको सुविधा अनुसार सोमबार शेयरबजारमा सकारात्मक सर्किट लाग्नुपर्ने हो । तर, शेयर कारोबार मापक नेप्से परिसूचक २६.७२ अंकले घटेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)