देवघाटको ५५ करोड, भिमादको ६६ करोड बजेट
gorkhapatraonline.com · Thu Jun 25 05:52:31 GMT 2026

तनहुँका देवघाट गाउँपालिका र भिमाद नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्।
नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाट समेटिएको देवघाट गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धन र दिगो विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ५८ लाख ६७ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं