अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो
khabarhub.com · Thu Jun 25 05:52:24 GMT 2026

म्याग्दी – सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १२ घण्टापछि यातायात सेवा सञ्चालन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)