वीरगन्जमा भारतीय कारभित्र फेला पर्यो ४ थान पेस्तोल र गोली
ekantipur.com · Thu Sep 17 05:08:58 GMT 2026

वीरगन्जमा भारतीय कारभित्र फेला पर्यो ४ थान पेस्तोल र गोली
कारभित्र बोरामा लुकाएर राखिएको अवस्थामा २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र ७ दशमलव ६२ एमएमका ६ थान गोली फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)