वीरेन्द्रनगरको बजेट ३२ करोडले बढ्यो
gorkhapatraonline.com · Thu Jun 25 06:01:34 GMT 2026

वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि चार अर्ब ७१ करोड दुई लाख ७२ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ। बुधबार सम्पन्न १९औँ नगरसभामा उपप्रमुख नीलकण्ठ खनालले बजेट प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा ३२ करोड ७५ लाख रुपियाँ बढी हो। चालु आर्थिक वर्षका लागि नगरपालिकाले चार अर्ब ३८ करोड रुपियाँको बजेट ल्याएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)