‘डिगो’ बन्यो नेपालको पहिलो ओटीटी लाईसेन्स लिने ओटीटी
kendrabindu.com · Thu Jun 25 06:03:39 GMT 2026

काठमाडौं । डिशहोम डिजिटल प्रा. लि.अन्तर्गत सञ्चालित ‘डिगो ओटीटी’ नेपाल सरकारबाट आधिकारिक रूपमा ओटीटी लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्लेटफर्म बनेको छ ।
नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावलीबमोजिम डिगोले ओटीटी प्रसारण सेवासम्बन्धी इजाजत प्राप्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ