मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट, मासु खान मिल्छ की मिल्दैन ?

khabarhub.com · Thu Jun 25 06:01:54 GMT 2026

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण फैलिएको छ । संक्रमण नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट गरिसकिएको छ भने लाखौँ अण्डा र ठूलो परिमाणमा दाना पनि नष्ट गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)