बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक
nepalbahas.com · Thu Jun 25 05:54:04 GMT 2026

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक
११ असार, बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८३/८४ का लागि बुधबार बजेट प्रस्तुत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)