नेपाली महिला भलिबल टोली आज इन्डोनेसियासँग भिड्दै, छैन जीतको विकल्प
lokaantar.com
नेपाली महिला भलिबल टोलीले जापानमा जारी २०औँ एसियाली खेलकुदमा बिहीबार आफ्नो दोस्रो खेल खेल्दैछ ।
नेपालले दोस्रो खेलमा इन्डोनेसियाको सामना गर्न लागेको हो । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समयअनुसार, १६:०५ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)