चीनबाहिरका चिनियाँ कम्पनीहरूलाई एनभिडियाका एआई चिप बिक्रीमा अमेरिकाले लगायो रोक
ratopati.com · Mon Jun 01 10:33:34 GMT 2026

वासिङ्टन डीसी । अमेरिकाले चीनबाहिर रहेका चिनियाँ कम्पनीका सहायक संस्थाहरूलाई अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) चिप आपूर्ति हुने सम्भावित बाटो बन्द गर्न नयाँ कदम चालेको छ ।
अमेरिकी वाणिज्य मन्त्रालयले आइतबार जारी गरेको नयाँ निर्देशनअनुसार अब चीनमा मुख्यालय रहेका कम्पनीका विदेशी सहायक संस्थाहरूलाई पनि अत्याधुनिक एआई चिप निर्यात गर्न विशेष अनुमति (लाइसेन्स) आवश्यक पर्नेछ । यो निर्णय विशेषगरी एनभिडियाका अत्याधुनिक ब्ल्याकवेल प्रोसेसरहरूजस्ता चिपहरूलाई लक्षित गरेर ल्याइएको मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)