मेयर सिंह अदालतबाटै गायब भएपछि प्रहरीलाई चुनौती, स्वकीय सचिवलाई नियन्त्रणमा लिएर सोधपुछ
nagariknews.nagariknetwork.com · Mon Jun 01 10:30:22 GMT 2026

लिखत सम्बन्धी कसुर तथा किर्ते जालसाजी मुद्दामा पक्राउ पुर्जी जारी भएका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले सोमबार पर्सा जिल्ला अदालत परिसरबाट पक्राउ गरेको छ।
सादा पोसाकमा खटिएको प्रहरी टोलीले घिमिरेलाई पर्सा जिल्ला अदालत परिसरबाटै नियन्त्रणमा लिएर पर्सा प्रहरी कार्यालय वीरगञ्जको जिम्मा लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)