सरकार–मिटरब्याजपीडितबीच पहिलो चरणको वार्ता सकारात्मक, सहमतिका लागि भोलि निर्णायक छलफल
nepalpress.com · Thu Jul 16 15:51:07 GMT 2026

जनकपुरधाम । मिटरब्याजविरुद्ध आन्दोलनरत पक्ष र सरकारबीच सिंहदरबारमा पहिलो चरणको औपचारिक वार्ता सम्पन्न भएको छ । दुवै पक्षले वार्तालाई सकारात्मक भएको बताएका छन् भने सहमतिका लागि भोलि दोस्रो चरणको निर्णायक बैठक बस्ने भएको छ ।
वार्तामा सहभागी मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलनको केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरेले नेपाल प्रेससँग कुरा गर्दै सरकारले आन्दोलनकारीका मागप्रति सकारात्मक दृष्टिकोण देखाएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)