दुई महिनामै सरकारको खर्च दुई खर्ब नजिक, आम्दानीभन्दा १० अर्ब बढी
bishowkhabar.com · Thu Sep 17 05:18:45 GMT 2026

काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारले करिब दुई खर्ब रुपैयाँ बजेट खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यो वार्षिक विनियोजनको ९.४१ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)