कोभिड नेपालः कोरोना भाइरस सङ्क्रमणमा किन निको हुने दर घट्दैछ र मृतक बढ्दैछन्
bbc.com · Wed May 12 00:45:28 GMT 2021
विगत १५ दिनयता दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको प्रतिशत वैशाख २७ गते सोमवार सबैभन्दा बढी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार पीसीआर र एन्टिजन विधिबाट कुल १८,४११ जनाको परीक्षण गर्दा ९,२७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)