सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
nepalnews.com · Thu Sep 17 05:21:54 GMT 2026

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार ३०० रुपैयाँले घटेर कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोलामा ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)