कञ्चनपुरमा रूखबाट स्याउला काट्दा करेन्ट लागेर महिलाको मृत्यु
kendrabindu.com · Thu Sep 17 05:24:38 GMT 2026

कञ्चनपुर । कञ्चनपुरमा रूखबाट स्याउला काट्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
भीमदत्त नगरपालिका–९, ब्रह्मदेवकी ४८ वर्षीया किस्मती देवी नाथको बुधबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)