विद्यालय सुरक्षा गुरुयोजना सार्वजनिक, २०३० सम्म सबै विद्यालय सुरक्षित बनाउने लक्ष्य
himalpress.com · Thu Sep 17 05:21:45 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा अन्य आपत्कालीन जोखिमबाट विद्यालयलाई सुरक्षित बनाउँदै गुणस्तरीय र उत्थानशील शिक्षाको सुनिश्चितताका लागि बृहत् विद्यालय सुरक्षा गुरुयोजना परिमार्जन गरी सार्वजनिक गरेको छ।
मन्त्रालयले सन् २०१७ (वि.सं. २०७४) मा तयार गरिएको गुरुयोजनालाई परिमार्जन गर्दै सन् २०३० सम्म देशभरका सबै विद्यालयलाई सुरक्षित, हरित र उत्थानशील बनाउने लक्ष्यसहित नयाँ कार्यढाँचा अघि सारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)