भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग
reportersnepal.com · Thu Sep 17 05:23:54 GMT 2026

काभ्रे, १ असोज । भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले रु ८५ लाख सहयोग गरेको छ ।
काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा. विराजसिंह थापाका अनुसार विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयबमोजिम उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)