कांग्रेसमा बदलिँदै गुट समीकरण, देउवा क्याम्पमा सशांक शेखर क्याम्पमा !
ukeraa.com

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति तय भएसँगै नेताहरू महाधिवेशनमा केन्द्रित भएर समीकरण बनाउन सक्रिय भएका छन्।
सभापति शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारी घोषणा गरेका छैनन्। उता संस्थापनइतरबाट पनि शेखर कोइराला र गगन थापा सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेपछि नेताहरू आ-आफ्नो कित्ता आफ्नै ढंगले टुङ्ग्याउनेतिर सक्रिय हुन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)