मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दुई दशकपछि उत्तम र निरुताको ‘सारथी’मा सहकार्य

nepalpress.com · Mon Jun 01 10:48:56 GMT 2026

काठमाडौं । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको सिनेमा ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन सकिएको छ ।

गत वैशाख १५ गतेबाट छायांकन सुरु भएको सिनेमाको एक महिनामा गुर्जा खानीको सम्पुर्ण छायांकन सकिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)