पूर्वाधारमन्त्री लम्सालद्वारा सेती पुल निरीक्षण
barnanmedia.com · Mon Jun 01 10:50:24 GMT 2026

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पोखरा पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन सेती पुलको आज निरीक्षण गर्नुभएको छ ।
सो अवसरमा मन्त्री लम्सालले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, आयोजना प्रमुख कुँवर, निर्माण कम्पनी, परामर्शदातालगायतसँग पुल निर्माणमा विलम्ब नगर्न र समस्या भए समाधान गरेर अघि बढ्न निर्देशन दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)