जगदम्बा मोटर्सद्वारा नेपालमा टीभीएस रोनिन मोनोटोन र एगोन्डा भेरियन्ट सार्वजनिक
shilapatra.com · Mon Jun 01 10:49:52 GMT 2026

नेपालमा टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ टीभीएस रोनिन मोनोटोन (Monotone) र टीभीएस रोनिन एगोन्डा (Agonda) भेरियन्ट सार्वजनिक गरेको छ । काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित विशेष सांगीतिक कार्यक्रमबीच यी दुई नयाँ भेरियन्टको अनावरण गरिएको हो ।
कम्पनीका अनुसार नयाँ भेरियन्टहरूले टीभीएस रोनिन लाइनअपमा आधुनिक रेट्रो डिजाइन, आकर्षक स्टाइलिङ तथा प्रिमियम क्रुजिङ अनुभव थप्दै नेपाली युवा राइडरहरूलाई लक्षित गरेका छन् । टीभीएस रोनिन मोनोटोन लाइटनिङ ब्ल्याक र म्याग्मा रेड रंगमा उपलब्ध हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)