सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश घोषणा
onlinekhabar.com · Thu Sep 17 05:23:04 GMT 2026

१ असोज, काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । आज बिहान बसेको कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।
जसमध्ये बोनस सेयर १० प्रतिशत र नगद लाभांश करसहित १० प्रतिशत रहेको छ । त्यस्तै बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)