चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान
onlinekhabar.com · Thu Sep 17 05:20:31 GMT 2026

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि दरखास्त आह्वान गरेको छ । असोज ७ गते बुधबारसम्म आवेदन दिन भनिएको छ ।
मन्त्रालयले दरखास्त पेश गर्न आवश्यक योग्यतासहितका विवरण पनि वेबसाइटमा खुलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)